गुठिसँग सम्बन्धी जग्गाको समस्या समाधान गरिनुपर्छ : गोकुल वाँस्कोटा 

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशभरी गुठिसँग सम्बन्धी जग्गामा समस्या रहेको बताउँदै समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक :  उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले राजनीति गर्नेहरूमा जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए। 

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर : ट्रेड युनियन कांग्रेस

ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट वृद्धि गरेर २५ हजार निर्धारण गर्न माग गरेको छ।

सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

‘कार्गो रेल चाँडै सञ्चालनमा आउँछ’

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले मन्त्रालयले तयारी गरिरहेको र कार्गो रेल चाँडै सञ्चालनमा आउने बताएका हुन्।

अध्यागमन विभागअगाडि वैदेशिक रोजगार व्यवसायीहरूको प्रदर्शन

अध्यागमनको विनाकारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने उनीहरूले आरोप लगाएका छन्।