देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा
जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ। विभागका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ। विभागका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वनय नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ।
भारतको गुजरातमा भइरहेको जी२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएको छ। बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।
नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ।
मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न निगमले उपसमिति बनाएको हो।
नेपाल समाजवादी पार्टी (नेसपा)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।