प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा उनीविरूद्ध उजुरी परेको हो। 
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            मणिपुर हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका हुन्।
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
                                        
                                        
                                     
                                
                                    
                                    
                                    
                                    
                                        
                                            राजस्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई जिम्मा लगाएको सुन ढुकुटीमा राखिएको हो।
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                             व्यवसायी दीपक कुमार मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन्। 
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि  स्थानीय तहसम्मा  नेताहरूको जिम्मेवारी तय गरेको छ। राप्रपाले करिब ९ सय नेतालाई स्थानीयस्तरमा संगठन विस्तारका लागि पठाएको छ। 
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ।