शरीरलाई हाइड्रेटेड राख्न पानीसँगै अन्य के खाने?
किसान मल अभावमा समस्या खेपिरहेका छन्। मलको हाहाकारबीच किसानहरूले रोपाइँ सके। अब उनीहरूलाई धान बढ्दै गर्दा खेलमा मल कसरी हाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।
संरक्षित वन्यजन्तु बाघको छालासहित कैलालीको गदावरीबाट प्रहरीले दुई जनालाई गरेको छ।
आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनद्वारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे हुने भएको हो।
देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्।
राजस्व अनुसन्धान विभागको टोलीलाई गोप्य सूचना आएको थियो– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुँदैछ।