दादुरा खोप पुन प्राप्तिमा कमी, दादुरा प्रकोपको जोखिम: अध्ययन
काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।
बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले तेस्रो दिन पनि अवरोध जारी राखेका छन्। काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि त्यहाँ पुगेको गाडीलाई स्थानीयले बाटो छेकेर अवरोध गरेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
बूढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालयको आज उद्घाटन हुने भएको छ।
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन लागेको नेपाल वायु सेवा निगमको जहाज उडान समयभन्दा १० घण्टा डिले भएको विषयमा नेपाल वायु सेवा निगमले छानबिन समिति गठन गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।