post-slider post-slider

राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

Image
A A

काठमाडौं- आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनद्वारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे हुने भएको हो।

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए। 

भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो। 

Tags: