काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन्। श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन्।

विपक्षी दलहरूबाट परराष्ट्र नीतिमाथि प्रहार भइरहेको छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्।

कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो। 

नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ।

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।