सुन तस्करी प्रकरणबारे छानबिन गर्न समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ।

सुन तस्करी प्रकरणमा को-को पक्राउ परे?

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा मुछिएका व्यक्तिहरूको खोजी गर्ने क्रममा अहिलेसम्म ६ जना पक्राउ परेका हुन्।

बढ्दै डेङ्गुको जोखिम, चितवनमा मात्रै दुई हजार सङ्क्रमित

चितवनमा डेङ्गुको जोखिम बढ्दै गएको छ। डेंगुबाट चितवनमा दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

सुन प्रकरणमा एक भारतीयसहित ६ जना पक्राउ, सुन जोख्न राष्ट्र बैंक लगिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना रहेका छन्।

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु गम्भीर छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरूको नाम नै सुन तस्करीमा जोडिनु गम्भीर विषय भएको बताएका छन्। 

तस्कर करिव एक क्विन्टल सुन भित्र्याउन कसरी सफल भए?

त्रिभुवन विमानस्थल परिसरबाट बुधबार राति झण्डै एक क्विन्टल बराबर सुन बरामद भयो। उक्त सुन हङकङबाट ल्याइएको खुलेको छ।

फिफा महिला विश्व कप फुटबल आजदेखि, न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र आयरल्यान्ड खेल्ने

फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ।