सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ
राजस्व अनुसन्धान विभागले सय केजी सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको हो।
राजस्व अनुसन्धान विभागले सय केजी सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विविध कारणले गत आर्थिक वर्ष २०७९-८० मा कर्जा विस्तार घटेको बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले केन्द्रीय सदस्यलाई बोल्नका लागि उपलब्ध गराइएको समय अपुग भएको भन्दै गुनासो गरेका छन्।
मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम गरेको भन्दै अविलम्ब बन्द गर्न आग्रह गरेका छन्।
संघीय शिक्षा ऐन नीजि विद्यालयलाई गुठीमा लैजाने विवादले क्याबिनेटमा अल्झिरहेकोमा विद्यार्थी संगठनले एक्यवद्धता जनाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना पार्टी राम्रो बनाउने भन्ने रहे पनि केही विषयमा कुरा नमिलेको उनले बताए।