चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चर्कियो द्वन्द्व
चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच द्वन्द्व चर्किएको छ।
चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच द्वन्द्व चर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुन: अवैध सुन बरामद गरेको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
दार्चुलाको एक नगरपालिकाका हाकिमसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ।
सर्वोच्च अदालतले नियुक्ति बदर गरिदिएपछि थापा पदमुक्त भएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गरेको विधेयक राष्ट्रियसभाले पारित गरेको हो।
महतले यो प्रकरणको स्वतन्त्र अनुसन्धान भइरहेको र दोषी कोही पनि उम्किन नपाउने बताएका हुन्।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका महिला कर्मचारीहरूलाई एक वर्ष सुत्केरी बिदा दिने घोषणा गरेका हुन्।