निजेरमा राष्ट्रपतिलाई बन्धक बनाएर ‘कू’

राष्ट्रपतिलाई सत्ताच्युत गर्ने सैन्य पक्षले आफ्नो नेता घोषणा नगरेकाले अहिले निजेर कसको नेतृत्वमा छ भन्ने स्पष्ट छैन।

‘राजनीतिक उद्देश्यका लागि मन्त्रीहरूको राजीनामा माग्ने ‘कल्चर’ ठीक होइन’

स्पष्टीकरणको मौका नदिइकन राजीनामा नदिए संसद चल्न दिन्नौं भन्ने संस्कृति राम्रो नभएको प्रचण्डको भनाइ छ।

उद्धव थापा भन्छन् – ‘केयर टेकर’ सरकारको मुख्यमन्त्री मै हुँ

प्रदेस प्रमुखले अर्को व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा सपथग्रहण गराइसकेपछि अघिल्लोले दाबी गर्न नमिल्ने उनको भनाइ छ।

काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा

देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ। कोसी,  वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोसीमा सत्ता संकट : मुख्यमन्त्री को?

कोसी प्रदेस सरकार गठनमा सभामुख गौतमको भूमिका संविधानविपरित भएको व्याख्या गर्दै सर्वोच्चले सभामुखको पद राजनीतिक रूपमा तटस्थ र निष्पक्ष रहनुपर्ने भनेको छ।