post-slider post-slider

राष्ट्रपतिले गरे पाटन दरबार क्षेत्रको अवलोकन

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडैलले आज बिहानै ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

बिहानै दरबार क्षेत्र पुगेका उनले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलले बताए।

पाटन दरबार क्षेत्रमा सिमसिम पानी पर्दा राष्ट्रपति पौडेलले छाता ओडेर दरबार क्षेत्रको अवलोकन गरेका थिए। राष्ट्रपति आउने भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि बिहानै दरबार क्षेत्र पुगेका थिए।

 

Tags: