काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा

देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ। कोसी,  वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोसीमा सत्ता संकट : मुख्यमन्त्री को?

कोसी प्रदेस सरकार गठनमा सभामुख गौतमको भूमिका संविधानविपरित भएको व्याख्या गर्दै सर्वोच्चले सभामुखको पद राजनीतिक रूपमा तटस्थ र निष्पक्ष रहनुपर्ने भनेको छ।

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चर्कियो द्वन्द्व

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच द्वन्द्व चर्किएको छ। 

६ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्छ : स्वास्थ्यमन्त्री बस्नेत

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।

निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दार्चुलाको एक नगरपालिकाका हाकिमसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

कोशी सरकार किन भयो असंवैधानिक?

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ।

मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरणको बाटो खुल्यो

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गरेको विधेयक राष्ट्रियसभाले पारित गरेको हो।