रास्वपाले घण्टी बजाएपछि सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाइल खोलेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाइल खोलेको बताएका छन्।
एमालेले यही माग राखेर नाराबाजी गरेपछि यसअघि साउन १० गतेको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो।
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित् भएको छ।
माओवादी केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरू हुँदैछ।
मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा उनको शव भेटिएको थियो। शव सडेको अवस्थामा भेटिएको र घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि कृषि मन्त्रालय सम्हालिरहेका कुशवाहालाई विनाविभागीय मन्त्री बनइएको थियो।
अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ।