‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै मेयर उपमेयरविरुद्ध प्रदर्शन
आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।
आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।
सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ।
थापा र कार्की दुवैले आफू मुख्यमन्त्री रहेको दाबी गरेपछि कोसी प्रदेस सरकारको नेतृत्वबारे अन्यौलता देखिएको हो।
प्रस्तावित योजनाअनुसार काम भएको भए काठमाडौं–तराई–मधेस द्रूतमार्ग निर्माण कार्य दुई वर्षअघि सम्पन्न भइसकेको हुने थियो।
प्रदेस प्रमुख खापुङले शुक्रबार प्रदेससभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन्।
संघीय संसदको दुवै सदनबाट पारित भएको मिटरब्याजसम्बन्धी विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।