post-slider post-slider

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित्, भोलि दिउँसो १ बजे बस्ने

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित् भएको छ। बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो। आज बैठक सुरु गर्नुभन्दा अघि सभामुख देवराज घिमिरले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ। तर, सरकारले भने अहिले अनुसन्धान जारी रहेकोले संसदीय समिति बनाउन नहुने अडान राखेको थियो। यही सन्दर्भमा सभामुख घिमिरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए।

Tags: