काठमाडौं महानगरले प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने, बालेनको रिट खारेज
काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ।
खतिवडाले गिरीबन्धु टी–स्टेट जग्गा प्रकरण ललिता निवासभन्दा खतरनाक भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।
नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन्।
त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले सर्वोच्च अदालत पुगेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन्।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन भएको सहमतिबारे सदनलाई जानकारी गराएका छन्।
अवरुद्ध भएको झन्डै एक महिनापछि प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ।
अमिन यादवलाई दश हजार घुससहित पक्राउ गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गरिरहेको मागअनुसार प्रधानमन्त्री प्रचण्ड सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति तयार भएका हुन्।