भ्रष्टाचारमा मेरो संलग्नता भेटिए पनि नछोड्नुस् भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्।

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको  त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्। 

डाक्टर र नर्स अभावको हौवा

स्वाभाविक रुपमा, लोकप्रिय भाषण गर्ने क्रममा “आगामी केही वर्षमा नेपालमा डाक्टर र नर्सको हाहाकार हुनेछ” भन्ने समाचारहरु भाइरल हुनेक्रममा छन्।

काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।