एमसिसी : औपचारिक कायान्वयन सुरू नहुँदै नेपाल–अमेरिकाले कति खर्च गर्‍यो?

पाँच वर्षे दिनगन्ती सुरू भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको परियोजना १३ भाद्रबाट औपचारिक रूपमा सुरू भयो।

बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको महानगरको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ।

एसिया कप : नेपाल - भारतबीचको खेल पनि रद्द भए को पुग्ला सुपर–४ मा?

नेपाल र भारतलाई सुपर–४ सम्म पुग्न महत्वपूर्ण ठानिएको यो म्याचअघि मौसमसम्बन्धी पूर्वानुमान आएको छ।

अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

यदि डिइएले उसको वर्गीकरण परिवर्तन गर्‍यो भने त्यो लागूपदार्थबारे दशकौंमा भएको अमेरिकी नीतिको सबैभन्दा महत्वपूर्ण परिवर्तन हुनेछ।

आजदेखि ‘हेलो सरकार’ २४ सै घन्टा सञ्चालनमा

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।