post-slider post-slider

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज आदेश आउला?

Image
A A

काठमाडौं- कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ। निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु  भएको थियो। 

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो। 

मंगलबारबाट प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस भएको थियो। आज आदेश हुन सक्ने सम्भावना रहेको  निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए।

Tags: