संवैधानिक नियुक्तविरूद्धको रिटमा सुनुवाइ हुँदै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषदको बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो।

वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव हुँदा ११ जना घाइते

पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव उत्पन्न हुँदा ११ जना घाइते भएका छन्।

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि

दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उनको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ।

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो।

बिहीबार बिदा दिने सरकारको निर्णय

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।