‘आसन्न चीन भ्रमणले उत्साहित छु’
शुक्रबार प्रतिनिधिसभा बैठकमा आसन्न अमेरिका र चीन भ्रमणबार जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आसन्न अमेरिका र चीन भ्रमणबार जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्।
सरकारले ९ अर्ब ४ करोड रूपैयाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न सार्वजनिक आह्वान गरेको छ।
चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्।
बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ।
काठमाडौं र ललितपुरका केही स्थानमा शुक्रबारदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन्।
नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।