१७ अधिकृतको सरुवा, को कहाँ?
१७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।
१७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.१४ अंकले घटेको छ। आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको हो।
भारतीय गृहमन्त्री अमित शाहले बिहारका १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका हुन्।
सिसिटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले संदिग्ध व्यक्तिलाई पक्राउ गरेको हो।
औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा प्रतिवन्ध लगाएको छ।
वाणिज्य बैंकहरूले असोज १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्।
डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरू आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।
डाक्टरमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेका छन्।
निधिले नेतृत्व फेरिए पनि गठबन्धनको सरकार रहिरने बताएका हुन्।