लिबिया बाढी : सिङ्गो बस्ती नै समुद्रमा तानिएपछि...

मानिसहरूलाई बगाएर समुद्रमा पुर्‍याएको, केही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिँदै

यसअघि नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो।

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ। बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो।

आज कुशे औँसी, घरघरमा कुश भित्र्याएर मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्।

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु 

काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाऔं : राजेन्द्र लिङ्देन 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।