देउवाले मनोनित गरे ८ केन्द्रीय सदस्य
सभापति देउवाले विधानले दिएको अधिकार प्रयोग गर्दै बिहीबार ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
सभापति देउवाले विधानले दिएको अधिकार प्रयोग गर्दै बिहीबार ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
परराष्ट्र मन्त्रालयले आगामी शनिबारदेखि एकसाताका लागि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका सार्वजनिक गरेको हो।
अर्को सूचना जारी नभएसम्मका लागि भिसा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेसनल सर्भिसेजले जनाएको छ।
शिक्षा विधेयकमा भएका त्रुटि आफूहरूले संसदमा सच्याउने भन्दै उनले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन्
सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकसँग सरकारले वार्ता सुरु गरेको छ।
सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ।
शिक्षक महासंघले शिक्षामन्त्री राईसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै मन्त्रालयको प्रस्तावलाई अस्वीकार गर्यो
सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ।
नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक आज बस्दै छ। पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले बताए।
परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन्।