विद्येयकको विरोधमा शिक्षकहरू आन्दोलनमा
देशभरबाट काठमाडौं आएका शिक्षकहरू माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका छन्।
देशभरबाट काठमाडौं आएका शिक्षकहरू माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका छन्।
कैलालीको टीकापुर घटनामा संलग्न रही कारागारमा रहेका तीन जना बुधबार रिहा भएका छन्।
रणनीतिक रूपमा संविधान संशोधनको मुद्दालाई दलहरू प्रयोग गर्दै आइरहेका छन्।
काठमाडौंमा आजदेखि द्रूत बस चल्न थालेको छ। संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो।
सुन चाँदीको भाउ आज सामान्य घटेको छ।
नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएका छन्।
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सर्वदलीय बैठकले राष्ट्रपति पौडेलको वडा नम्बर ४ को तिरहुतिया गाछीस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ।
खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ।