क्यानडामा हिन्दू र सिख समुदायबीच तनाव!
कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन्।
कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ।
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरुसँग सरकारले सहमति गरेको जानकारी दिइन्।
शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीच गृहमन्त्रालयमा वार्ता सुरू भएको छ। वार्ता केही बेरअघिबाट सुरू भएको हो।
देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरू माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
मलंगवा नगरपालिका–४ स्थित पानीटंकी नजिक २–३ सयको संख्यामा जम्मा भएको भिडले कफ्र्यु अवज्ञा गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
मुख्य चयनकर्ता एवं पूर्वकप्तान इन्जमाम–उल–हकले शुक्रबार १५ सदस्यी विश्वकप क्रिकेट टिमको घोषणा गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो।