भूकम्प पीडितलाई तत्काल उद्धार र पुनस्र्थापना गर्न प्रधानमन्त्रीको निर्देशन, शुक्रबार बझाङ जाने

भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

वीर अस्पताल पुगेर प्रधानमन्त्रीले बुझे माओवादी केन्द्रका सचिव आचार्यको स्वास्थ्यवस्था

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन्। 

आजदेखि एकदिवसीय विश्वकप, इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

डिफेन्डिङ च्याम्पियनसमेत रहेको इंग्ल्यान्ड विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्न लागेको हो।

नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन-पत्र, बझाङ भूकम्प पीडितलाई राहत दिन माग

बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

धर्मका खोल ओढेका प्रतिगामीहरू प्रतिक्रान्तिकारी हर्कतका रिहर्सल गरिरहेका छन् : बाबुराम भट्टराई

उनले देशव्यापी रूपमा दंगाफसाद मच्चाउन भइरहेको दुष्प्रयास सतहमा देखिएकोभन्दा धेरै गम्भीर रहेको दाबीसमेत गरेका छन्।