एउटै इनिङमा तीन ब्याटरको शतक, दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो कीर्तिमानी लक्ष्य

तीन ब्याटरको शतकीय इनिङको मदतले दक्षिण अफ्रिकाले श्रीलंकासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको हो।

नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो सेवा उपलब्ध गराउन सम्झौता

सम्झौताअनुसार अब अन्नपुर्ण न्यूरोलोजिकल इन्स्टिच्युट (अन्नपूर्ण न्यूरो अस्पताल) ले नेपालगञ्ज मेडिकल कलेजमा न्यूरोसाइन्स सेवा उपलब्ध गराउनेछ।

गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन्।

बझाङ केन्द्रबिन्दु बनाएर पुन: गयो भूकम्प

शनिबार बिहान ११:४५ मा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

एसियाड क्रिकेट : तेस्रो स्थानबाट पनि चुक्यो पाकिस्तान, बंगलादेशसँग पराजित

६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान टिम जम्मा ४८ रनमात्रै बनाउनसक्यो।

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन्।