भ्रष्टाचारको स्वरुप फेरिनथाल्यो : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताएका छन्।

इजरायलमा बेपत्ता विपिनको अवस्था अझैँ अज्ञात, खोजीकार्य जारी

इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ। 

इजरायलबाट नेपालीको शव तत्काल ल्याउने व्यवस्था मिलाउन सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले इजरायलमा आतंकारी संगठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्रीको मृत्यु

इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन्। 

किष्ट अस्पताललाई ठूलो सफलता- एउटै व्यक्तिको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालले नेपालमै पहिलोपटक चिकित्सा क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।