केदार कार्कीको पक्षमा सनाखत गर्न ४६ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

नेकपा एमालेका ३८  र नेपाली कांग्रेसको डा. शेखर कोइराला ८ जना सांसदहरू बिहान ८:३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन्।

कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।

सरकारको बेइमानीः १३ लाख बालबालिकाको भविष्य जोखिममा 

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत अवसरबाट वञ्चित हुने अवस्था आउँदैछ । शिक्षामा सबैको सहज पहुँच र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको ऐन लागू हुनुअघि सरकारले आफ्नो दायित्व पूरा नगर्दा हुने ठूलो नोक्सानीबारे गरिएको खोज ।

गैरीगाउँ सामूहिक हत्याका अभियुक्त कारागार चलान

जिल्ला अदालत काठमाडौंले शुक्रबार थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्।