post-slider post-slider

औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी, अन्य पदमा को-को भए निर्वाचित?

Image
A A

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। 

नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।

त्यस्तै बरिष्ठ उपाध्यक्ष प्रभात रुङ्गटा, उपाध्यक्ष सन्तोष बराल, महासचिव सुदर्शन खेगोली, कोषाध्यक्ष पृथ्वी राजभण्डारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सुमितचन्द्र श्रेष्ठ, पन्कज तिवारी, गणेश पाठक, दिपक टिव्डेवाल निर्वाचित भएका छन् । 

Tags: