post-slider post-slider

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

Image
A A

काठमाडौं- मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै रहेको र उनको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयरले जनाएको छ।

हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

Tags: