जाजरकोटमा फेरि भूकम्पको धक्का
सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो।
सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो।
प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।
मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको हो।
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका छन्।
सोमबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो।
पौडेलले साना र मझौला उद्यमहरू आफूहरूको अर्थतन्त्रको मेरूदण्ड भएको बताए।