युद्धस्तरमा राहत र उद्धार कार्य गर्न सरकारसँग देउवाको माग

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार कार्य तीब्र पार्न उनले माग गरेका हुन्।

बारेकोट गाउँपालिकाका अध्यक्ष भन्छन् – स्थिति असमान्य छ, राहत र उद्धार चाहिएको छ

अवस्था असमान्य बनेको छ, ठूलो मात्रमा मानवीय र भौतिक क्षति भएको छ। धेरै मानिस घरवारविहीन भएका छन्,’ आयोमेलसँग उनले भने।

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

पौडेले जाजरकोटमा गएराति गएको भूकम्पबाट भएको मानवीय क्षति र भौतिक क्षतिले आफू मर्माहत भएको पनि बताएका छन्।

चिकित्सक टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका हुन्।

इजरायल–हमास युद्धका बीच अमेरिकी विदेशमन्त्री दोस्रोपटक इजरायलमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन युद्ध सुरू भएयता दोस्रोपटक इजरायल पुगेका छन्।

विश्वकपमा अफगानिस्तानको चौथों जित, अंकतालिकामा उलटफेर

नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले जारी विश्वकपमा चौथों जित हासिल गरेको हो।