एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ
काठमाडौं - प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।
काठमाडौं - प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।
हाल विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको कारण हिमतालहरू पग्लिँदै गएका छन्। पृथ्वीको सतहमा आएको तापमानको वृद्धिको कारण तालको माथिल्लो तह वायुमण्डलको कम तापक्रमले गर्दा जमेको देखिए तापनि तिनीहरू भित्र-भित्र विस्तारै पग्लँदै गएका छन्।
काठमाडौं - अछामको ढकारी गाउँपालिका-८ का दुई किशोरीको हत्या ‘यौन प्रस्ताव अस्वीकार’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने।
काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागिरहेको बताएका छन्।
काठमाडौं - लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधिसभाले सरकारको हैन, विपक्षीका बढी कुरा सुन्ने गरिन्छ।
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत् विद्युत् आपूर्ति दिन सुरू गरेको छ।
काठमाडौं- ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं - सरकारले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।
केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। केराको बोक्रा, जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ।
काठमाडौं- एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन्।
काठमाडौं- हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ।
काठमाडौं- भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ।
काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन्।
काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
काठमाडौं - सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।
काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन्।
काठमाडौं- सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागू हुने गरी आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ।
सप्तरी - सप्तरीमा ट्रक दुर्घटनामा परेको छ।