नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं - नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

काठमाडौं - वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

हरेक बिहान कालो कफी कस्ता व्यक्तिले पिउनु हुँदैन?

काठमाडौं - बिहान उठेपछि कालो कफी पिउने बानी हुने धेरै मानिसहरु छन्। वास्तवमा इनर्जी लेभल बढाउनका लागि मानिसहरू हरेक बिहान कालो कफी पिउन रुचाउँछन्।

कसरी गर्न सकिन्छ आँधी बेहरीको क्षति कम?

नेपालमा बारम्बार हुने हिउँको आँधीबाट हिमाली क्षेत्र र उष्णकटिबन्धीय आँधीबाट तराई क्षेत्र अत्यन्त जोखिममा रहेको छ। यस्ता प्रकोप हुनुअगाडि नै जनतामा सूचना प्रवाह गर्न सके केही हदसम्म नोक्सान कम गर्न सकिन्छ।

तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा

केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो।

सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं - राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

चितवन अदालतले रवि लामिछानेलाई छोड्यो ५४ लाख धरौटीमा

काठमाडौं- जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

कर्तव्य ज्यानमुद्दाका आरोपीलाई सफाइ दिएपछि रौतहटका न्यायाधीशविरूद्ध पीडित परिवारै धर्नामा

रौतहट - न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्।

‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’

काठमाडौं (रासस)- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं- गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं- बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ।

हवाई यात्रुको पीडा: महगो टिकट पनि पाइदैन, बेखबर मन्त्री !

काठमाडौं- बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्।

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन्।

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

बिहार (एजेन्सी)- भारत बिहारमा हिन्दू धर्मावलम्बीले जितिया पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।