मनसुनी वायु सक्रिय, कहाँ-कहाँ पानी परिरहेको छ?

काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

किन फ्लप भयो नेपालको ब्याटिङ?

अब अगाडि बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ। अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ।        

को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके?

काठमाडौं- श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन्। 

पक्राउ पर्ने हल्ला चलेपछि जिबी र छविका 'पार्टनर' लामिछानेको बेचैनी

काठमाडौं- सहकारी ठगी आरोपमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा 'न्यूयोर्कबाट आँखा नसन्काउनू' भनेका छन्।

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन्।

इजरायल र हिजबुल्लाहको विवाद के हो?

काठमाडौं- सेप्टेम्बर १७, स्थानीय समय ३: ३० बजे लेबनानमा एकपछि अर्को विष्फोट हुन थाल्यो, जुन करिब एक घण्टासम्म जारी रह्यो। यी विष्फोटहरूको विधि सामान्य थिएन, इतिहासमा पहिलो पटक पेजरहरूमा विस्फोटहरू भइरहेका थिए।

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ?

काठमाडौं- यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए।

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।

बाइडेनले आफ्ना छोरामाथि लागेको आरोपमा माफी दिन गरे अस्वीकार

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक किनेको र राखेको आरोपमा माफी दिन अस्वीकार गरेका छन्।

रियल म्याड्रिड भित्रिए एम्बाप्पे

काठमाडौं- रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो।

एम्बाप्पे र रियल म्याड्रिडबीच सम्झौता

काठमाडौं- फ्रेन्च फुटबलर किलियन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ। एम्बाप्पेले रियल म्याड्रिडसँग फ्रि-ट्रान्सफरको सम्झौता गरेका हुन्।