बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं - शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।

'उद्धार गरिदेऊ' भन्दै उनीहरूले टहरोबाट गुहार मागिरहे, सरकार पुगेन

काठमाडौं- शनिबार बिहान उज्यालो हुँदा नहुँदै काठमाडौ उपत्यका बाढीको चपेटामा पर्‍यो। खासगरी कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुँदा नहुँदै डुबानमा पर्न सुरू भएका थिए।

बाढी, पहिरो र डुबानले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं - दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ। 

देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरूको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ।

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के-के भने ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गरेका छन्। 

महानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने

काठमाडौं- डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ।

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं- नेप्सेमा बिहीबार ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ बिन्दुमा रोकिएको हो ।

तराईमा हावाहुरी, देशभरि हल्कादेखि भारी वर्षासम्म

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। 

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा टेप लगाएर केन्द्रीय समिति बैठकमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम छुटे

पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।