'लाज शरणम्'मा धर्मुस दुरुस्तै अफताव आलम देखिएपछि ...
काठमाडौं - फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ।
काठमाडौं - फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ।
काठमाडौं - खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ।
बुबाले युवा अवस्थामा खाली खुट्टाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि (झण्डै २० किलामिटर) दुवैतिर १४-१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे।
काठमाडौं - काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन्।
दिमागमा एक किसिमको उथलपुथल कम्पन पैदा भइरहेको थियो। यस उथलपुथलको केन्द्रमा थियो, यस्तो किसिमको अनौपचारिक झुप्रा बस्तीहरूमा कसरी आगो लाग्नबाट सुरक्षित घर बनाउने! एकैचोटि तिन वटा विषयमा कुरा खेल्न थाल्यो।
काठमाडौं - पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं - आजकाल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ।
रुपन्देही - नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।
नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।
काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं - भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ।
काठमाडौं - प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विषयमा पेचिलो बन्दै गएको छ।
काठमाडौं - नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्।
काठमाडौं - नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ।
काठमाडौं - मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी थप पाँच दिन हिरासतमा रहने भएका छन्।
विराटनगर- मोरङ चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं - श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ।
काठमाडौं - गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ।
काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ।
काठमाडौं- बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।