बाढी-पहिरोमा परेका १७ हजारबढीको सकुशल उद्धार

काठमाण्डौं - मुलुकभरबाट बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ।

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। 

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोड्ने तयारी, प्रहरीको असहयोग

मंगलबार दिन र रातभरि नागढुंगा-नौबिसेमा लामो जाम हुँदा प्रहरी खटाएर खुलाइएन। जसका कारण हजारौं यात्रु भोकभोकै बसेका थिए। बिरामी र  बालबालिकाहरूको बिचल्ली भएको थियो।

हवाई यात्रुको पीडा: महंगो टिकट पनि पाइँदैन, कालोबजारीप्रति बेखबर मन्त्री!

काठमाडौं- बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्।

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्यायो, झुटो प्रचारमा मन्त्री

काठमाडौं- वायुसेवा सञ्चालक संघले अधिकतम् मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ।

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं - शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।

'उद्धार गरिदेऊ' भन्दै उनीहरूले टहरोबाट गुहार मागिरहे, सरकार पुगेन

काठमाडौं- शनिबार बिहान उज्यालो हुँदा नहुँदै काठमाडौ उपत्यका बाढीको चपेटामा पर्‍यो। खासगरी कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुँदा नहुँदै डुबानमा पर्न सुरू भएका थिए।

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन्।

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन्।

वरिष्ठ पत्रकार सञ्जय मिश्रा सम्मानित

रौतहट- प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहटबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत् वरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्।

जन्ती बोकेको स्कारपिओ पल्टिँदा दुई जनाको मृत्यु

रौतहट- रौतहट जिल्लाको पूर्वीभेग गढिमाई नगरपालिका-६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही जन्ती घाइते भएका छन्।

नापी कार्यालय लगनखेलका सर्भेक्षक चार लाख घुससहित पक्राउ

काठमाडौं- नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत् सर्भेक्षक सञ्जीवकुमार यादव पक्राउ परेका छन्।

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं- कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।