आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ।

कोरोनाभन्दा मंकिपक्स कसरी फरक छ?

काठमाडौं-  जब विश्व स्वास्थ्य एम पक्स (मंकिपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो। के मंकिपक्स नयाँ कोरोना हो?

भारतीय पर्यटक चढेको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु, ६ जना बेपत्ता

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

विश्वको दोस्रो ठूलो हिरा भेटियो

काठमाडौं- विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हिरा फेला परेको छ।

सहकारी ठगीमा बयान दिँदै रवि लामिछाने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।

बाइडेनले आफ्ना छोरामाथि लागेको आरोपमा माफी दिन गरे अस्वीकार

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक किनेको र राखेको आरोपमा माफी दिन अस्वीकार गरेका छन्।

रियल म्याड्रिड भित्रिए एम्बाप्पे

काठमाडौं- रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो।

एम्बाप्पे र रियल म्याड्रिडबीच सम्झौता

काठमाडौं- फ्रेन्च फुटबलर किलियन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ। एम्बाप्पेले रियल म्याड्रिडसँग फ्रि-ट्रान्सफरको सम्झौता गरेका हुन्।