साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या
हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
यदि तपाईं यसलाई स्वस्थ तरिकामा तुलसी, ल्वाङ वा अदुवा मिसाएर बनाउनु हुन्छ भने त यसले शरीरलाई धेरै रोगहरूबाट टाढा राख्न सक्छ।
सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध रहेका कारण थापा भावी प्रहरी महानिरीक्षकको रूपमा एकल दाबेदारले चर्चित छन्।
काठमाडौं- दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर तनावग्रस्त बनेको छ।
संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्।
काठमाडौं - आठ महिनाअघिसम्म नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एमालेसँग हार्दिक सम्बन्ध थियो।
२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
काठमाडौं - सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्।
टेक्सास - अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।
काठमाडौं - जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन्।
काठमाडौं- प्रहरीले काठमाडौंबाट रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं (एजेन्सी) - संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। आकार-प्रकार फरक हुनेदेखि कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी देखिँदै आएको छ।
लन्डन - बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिछा र उत्पीडन गरेको अभियोगमा सजाय सुनाएको छ।
काठमाडौं - रियल म्याड्रिडले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हासिल गरेको छ।
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।
काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
काठमाडौं- प्रिमियर लिगको जारी सिजनको खेलमा म्यानचेस्टर सिटीको हार लगातार जारी छ।
काठमाडौं - मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
काठमाडौं - जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ।
झापा - प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।