मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुईपटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनेछन्।

‘नागरिकता किन नदिएको?’

तत्कालीन राष्ट्रपति भण्डारीले संविधानबमोजिम विधेयक प्रमाणीकरण गर्नुपर्नेमा नगरेपछि अहिले रिट हाल्ने कानुन व्यवसायीहरू कहाँ थिए भनेर प्रश्न गरेका छन्।

पहिलो अन्तर्राष्ट्रिय उडानको तयारीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

गत वर्ष सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिलो अन्तयर्राष्ट्रिय उडान अवतरणको तयारीमा जुटेको छ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

जनकपुरधामका स्थायी निवासी साह नशा तथा हाडजोर्नी क्षेत्रमा विशेषज्ञका रूपमा अनुभवी र लोकप्रिय चिकित्सक थिए।

पाँच दिन तातो हावा यथावत

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसतो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।