इमरान खान कसरी पाकिस्तानी सेनाको ‘रक्षक’ बाट ‘शत्रु’ बने
देशको सम्पूर्ण ध्यान अब इमरानले के गर्लान् र उनलाई दबाउन सैन्य संस्थापनले के गर्न सक्छ भन्नेमा देखिन्छ।
देशको सम्पूर्ण ध्यान अब इमरानले के गर्लान् र उनलाई दबाउन सैन्य संस्थापनले के गर्न सक्छ भन्नेमा देखिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट अनुदानमा भैंसी लिने समझदारी ७ वर्षअगाडि नै भएको बताएका छन्।
सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपाली भूभाग छोडेर विकल्प रोज्ने विषयमा कहिँ कुनै छलफल नभएको बताएका छन्।
संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका प्रमुख नेता हुनुपर्ने स्मरण गराए।
एमाले सांसद योगेश भट्टराईले नागरिकता विधेयक गैरसंवैधानिक रूपमा प्रमाणीकरण गरेको बताउँदै राष्ट्रपति सदनभन्दा माथि हुन नसक्ने बताए।
कुलीन शासक वर्गले आफ्नो मनोरञ्जनका लागि नेपालमा भित्र्याएका थिए ब्याडमिन्टन। शासकको त्यो कोर्टबाट अब ब्याडमिन्टन आम नागरिकको खेल बनिसकेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगरमा जान सरकारले तोकेको भन्दा बढि सेवा शुल्क लिइएको विषय अनुगमनबाट समाधान गरिने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।