post-slider post-slider

‘लु’ का कारण हुने सम्भावित स्वास्थ्य जोखिम

Image
A A

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सांसद मनिष झाले तराई क्षेत्रमा आएको ‘लु’ कारण हुने सम्भावित स्वास्थ्य जोखिमका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्। 

उनले भने, ‘ ‘लु’ को प्रभाव विश्वमा वर्षेनी २० करोड ५० लाख जनमानसमा परेको छ । नेपालमा पनि यसको सम्भावना धेरै देखिन्छ । युरोपमा विगतमा हजारौ. मानिसको मृत्यु भइसकेको छ। हाम्रोमा तथ्यांकले धेरै नदेखिएपनि  प्रभाव धेरै छ । यसले मानसिक स्वास्थ्यमा एकदमै ठुलो असर पार्न सक्छ । यसले पाँच दिनको लु मात्र होइन बर्षैसम्म प्रभाव पार्न सक्छ ।’

त्यसले स्वास्थ्य क्षेत्रहरुमा, स्वास्थ्य केन्द्रहरुमा जीवनजल इलेक्ट्रवियनहरु उपलब्ध गराउन उनले सुझाए । 

Tags: