post-slider post-slider

लम्पी स्किन डिजिज नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण 

Image
A A

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा लम्पी स्किन डिजिज नियन्त्रणका लागी विमला सुवेदीले सरकारलाई ध्यानाकर्षण गरेकी छिन्। 

लम्कि लम्पी स्किन डिजिज संक्रमणका कारण हालसम्म २ हजार भन्दा बढि संक्रमित र ५० भन्दा बढि मरिसकेका बताउँदै उनले संक्रमित पशु चौपायाको उपचार प्रभावकारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न ध्यानाकर्षण गराकी हुन्। 

उनले भनिन, ‘बिमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम रकम नबुझाएका कारण किसानले कम्पनी मार्फत पाउनुपर्ने बिमा रकम नपाउँदा किसानहरु पशुपालन व्यवसायबाट विस्थापित हुनुपर्ने स्थिती पैदा भएको छ ।’

 बैठकमा उनले यो समस्याको तत्कालै समाधान गर्न ध्यानाकर्षण गराएकी हुन्। 

Tags: