राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
स्वास्थ्यमा समस्या देखिएपछि पौडेल शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि पौडेल शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका थिए।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।