post-slider post-slider

राष्ट्रपती पौडेललाई हृदयघात

Image
A A

काठमाडौ। राष्ट्रपती रामचन्द्र पौडेललाई मायो काडियन ईन्फेक्सन (हृदयघात) भएको छ । 

स्वास्थ्यमा समस्या आएपछी केही दिन देखि सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर जाँच गरिरहेका उनीलाई मंगलवार जाँच गर्दा  हृदयघात देखिएको हो । अहिले एनजिओ गरि मुटुको भल्व खोलिएको छ। 

उनको अस्पतालमा भर्ना गरि उपचार भईरहेको छ । 

अस्पताल स्रोतका अनुसार उनलाई मुटुमा समस्या देखिएपछी गंगालाल लगिएको हो । 

Tags: