पुँजीवादलाई रोक्न समाजवादी मोर्चाको गठन : विप्लव
नेपालमा थुप्रै खालका समस्याहरू देखिएको र यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने विप्लवले दाबी गरे।
नेपालमा थुप्रै खालका समस्याहरू देखिएको र यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने विप्लवले दाबी गरे।
मोर्चा घोषणा कार्यक्रममा जसपा अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
महानगरभित्रका ठूला करदाताहरूसँग कर संकलन गरेर संघीय सरकारले लोभ देखाएको मेयर साहले बताएका हुन्।
चलाउनेसँगै त्यहाँ पुगेका अरू केही व्यक्तिले मुद्दा फिर्ता नलिन र उपप्रध्यापक चलाउनेलाई न्याय दिन माग गरे।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वी नेपाल पुगेका प्रधानमन्त्री प्रचण्डले संखुवासभाको तुम्लिङटारमा सरोकारवालाहरूलाई यस्तो निर्देशन दिएका हुन्।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड पूर्वी नेपालको स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो।
चीनका अधिकारीहरूसँगको दुईदिने बैठकको आरम्भमा उनले चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।
आइतबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा निर्णय गरेको थियो।
सोमबार ताप्लेजुङ र पाँचथरका राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन्।