कर फर्छयौट आयोगका तत्कालीन पदाधिकारीलाई १२ अर्ब ३१ करोड बिगो र जरिवाना
उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको हो।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलेको मंगलबार मुटेको शल्यक्रिया गरेको हो।
दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्।
जानकी मन्दिरको निर्माण पश्चात सुनियोजित ढंगले सितामढीको चर्चा गर्न थालिएको हो जुन तर्क संगत देखिँदैन।
यसअघि आइतबार छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारको सामना गर्नुपरेको थियो।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।