हेवाखोला बाढीमा बेपत्ता पाँचै जनाको पहिचान
उनीहरूलाई हेवाखोलाले पुल क्षेत्रबाट बगाएको हुनसक्ने प्रहरीको अनुमान छ।
उनीहरूलाई हेवाखोलाले पुल क्षेत्रबाट बगाएको हुनसक्ने प्रहरीको अनुमान छ।
‘आदिपुरुष’ निर्माण गर्न पाँच सय करोड भारतीय रूपैयाँ खर्च भएको बताइएको छ।
नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको इन्टेरियरका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाउने भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
अलिकति अघि फर्कौं : नेपाल अधिराज्यको संविधान (उतिबेला) - २०४७ अन्तरगत राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी भएको व्यवस्था।