राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
अलिकति अघि फर्कौं : नेपाल अधिराज्यको संविधान (उतिबेला) - २०४७ अन्तरगत राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी भएको व्यवस्था।
थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
भूमे पर्वको अवसरमा नेपाल मगर संघले शुक्रबार खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
नेपाली नागरिक भएर पनि वर्षौंदेखि अनागरिक भएर बस्न बाध्य भएकाहरूलाई अधिकार दिलाउन आफू सत्याग्रहमा बस्न लागेको शर्माले बताएका छन्।