‘आदिपुरुष’ विरूद्धको रिटमाथि तत्काल सुनुवाइ गर्न दिल्ली उच्च अदालतद्वारा अस्वीकार

नेपालले फिल्ममाथि प्रतिबन्ध लगाएकाले यसले भारतको अन्तर्राष्ट्रिय सम्बन्धमा असर गरिरहेको उनले बताए।

विश्वकप छनोट क्रिकेट : विश्व च्याम्पियन वेस्टइन्डिजसँग भिड्दै नेपाल

नेपालले एकदिवसीय मान्यताप्राप्त गरेयता टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो खेल हो।

पूर्व स्वीकृतिविना काठमाडौं महानगरले संसदीय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न नदिने

बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले यस्तो जानकारी दिएका हुन्।