अल्पकालीन अन्तरिम आदेश खारेज, खुल्यो नागरिकता लिने बाटो

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्ने आदेश दिएको हो।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश

आफूलाई कुटपिट गर्ने नेविसंघआवद्ध विद्यार्थीहरूको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सर्वोच्च अदालतमा रिट हालेका थिए।

विश्वकप क्रिकेट छनोट प्रतियोगिता : नेपालसामू ३४० रनको विशाल लक्ष्य

जिम्बावेको हरारेस्थित मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले जितका लागि नेपालसामू यो लक्ष्य प्रस्तुत गरेको हो।

एनिमिया : बालस्वास्थ्यको महत्वपूर्ण सूचक

ग्लोबल हेल्थ जर्नल ल्यासेन्टमा प्रकाशित एक लेखका अनुसार विश्वमा सबैभन्दा ढिलो प्रगति भएको क्षेत्रहरू मध्ये एनिमिया एक हो।