निर्माणाधीन संसद भवनको ‘इन्टेरियर’ का लागि २ अर्ब ३४ करोडको ठेक्का

सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको इन्टेरियरका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाउने भएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १६ जना कारागार चलान

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।