काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड
बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको बजेटमा उल्लेख छ।
बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको बजेटमा उल्लेख छ।
अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।
कार र चालकसहित एक किलो ९६७ दशमलव ३ ग्राम सुन बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी दीपक थापाले जानकारी दिए।
असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुनेछ।
तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उदघाटन हुन लागेको हो।
अमेरिका र भारतबीचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो।
हामीले बितेको तीन वर्षमा कपडछान गरी बुझेको तथ्य यति हो कि मिडियाले अपडेटको कचकच मात्र गर्नु समय र सामथ्र्यको नोक्सानी मात्र हो।
कानुनको अन्तिम व्याख्या र मुद्दाको अन्तिम किनारा लगाउने ‘सर्वमान्य’ निकाय अदालत हो। चित्त बुझे पनि वा नबुझे पनि अदालतको आदेश सबैका लागि मान्य हुन्छ।
नेपाली टोली प्रतिस्पर्धी नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो।
थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे नयाँ गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्।