सर्वोच्चले माग्यो महानगर प्रमुख साहसँग लिखित जवाफ
बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सरकारको तयारी छ।
आइसिसीले मंगलबार मुम्बईमा पत्रकार सम्मेलन गरेर विश्वकपको तालिका सार्वजनिक गरेको हो।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित छन्।
सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै एमाले र रास्वपाले संसदमा अवरोध गरेका हुन्।
भट्टराईमाथि १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ।