‘ललिता निवास अनुसन्धानमा दबाब छैन, ४०६ जनालाई पक्राउ गर्न अनुमति’
सिआइबीले सरकारी लिखत कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
सिआइबीले सरकारी लिखत कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
नेपालले जितका लागि दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड टोली १३ ओभर २ बलमा ४४ रन बनाउदै अलआउट भयो।
उनले बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेटका पक्षमा मतदान गर्न ह्विप लगाउने निर्णय गरेको बताए।
सरकारले निर्णय गरिसकेपछि मात्रै विश्वकपअन्तर्गतका खेलहरू खेल्न भारत जाने वा नजाने भन्ने निष्कर्षमा पुग्ने पाकिस्तान क्रिकेट बोर्डको भनाइ छ।
महानगरले सहकारीहरूको साधारणसभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरणहरू पेस गर्न निर्देशन दिएको हो।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने सरकारले तयारी गरेको हो।
दुवै पक्षको छलफलपछि उच्च अदालतले भारतीय चलचित्रको प्रदर्शनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अहिलेको गठबन्धन पाँच वर्षसम्म चल्ने बताएका छन्।