भीमदत्त नगरपालिकाका पूर्वप्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा
महाकाली नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
महाकाली नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
त्यस अवस्थामा सामान्यतः १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै वा अन्य उपयुक्त सजाय हुनसक्ने कानुनी प्रावधान छ।
यो पुस्तक क्रिएटिभ बुक्सले प्रकासन गर्न लागेको हो।
बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको बजेटमा उल्लेख छ।
अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।
कार र चालकसहित एक किलो ९६७ दशमलव ३ ग्राम सुन बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी दीपक थापाले जानकारी दिए।
असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुनेछ।
तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उदघाटन हुन लागेको हो।
अमेरिका र भारतबीचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो।
हामीले बितेको तीन वर्षमा कपडछान गरी बुझेको तथ्य यति हो कि मिडियाले अपडेटको कचकच मात्र गर्नु समय र सामथ्र्यको नोक्सानी मात्र हो।