मोबाइल फोनले कसरी हाम्रो दिमागलाई परिवर्तन गरिरहेको छ?

सहभागीले त्यसपछि जानकारी प्रक्रिया, सम्झना, तिनीहरूको समस्या–समाधान र तिनीहरूको फोकस गर्ने क्षमता परीक्षण गर्ने कार्यहरूको एक श्रृंखला पूरा गरे।

नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, आगामी यात्राका लागि जित्नैपर्ने दबाबमा

जिम्बावेको टाकासिंगा स्पोर्टस क्लबमा दिउँसो १२ः४५ बजे नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

प्रमाणीकरणको विरोध गर्नेलाई सर्वोच्चको दह्रिलो जवाफ : राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्न मिल्दैन

प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति पौडेलको कदमलाई संसदभित्र र बाहिर निशाना बनाइरहे।

२१ प्रतिशत महिला परिवार नियोजनकोे साधन प्रयोगबाट बञ्चित

परिवार नियोजनका साधन वा बिधिमा महिलाहरुले स्थायी बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता साधनहरु बढी प्रयोग भएको पाइएको छ।