अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् : अर्थमन्त्री महत
मन्त्री महतले सिस्टमभित्रको अनुशासनको कमी, जथाभावी रकमान्तरलगायतलाई बजेटले निषेध गरेको दाबी गरे।
मन्त्री महतले सिस्टमभित्रको अनुशासनको कमी, जथाभावी रकमान्तरलगायतलाई बजेटले निषेध गरेको दाबी गरे।
विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भए पनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ।
मुम्बई–नागपुर एक्सप्रेस–वे मा गुड्दै गरेको बसमा आगो लाग्दा २५ जनाको ज्यान गएको हो।
शनिबार पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेस पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
सडक विभागलले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई ‘चुनौतीपूर्ण जोखिम रहेको’ भनी पहिचान गरेको छ।
उनले संघीयता कार्यान्वयनका लागि अधिकतम प्रयास भइरहेको जिकिर गरे।
प्रहरीले रौनियारलाई काठमाडौंको बानेश्वरबाट शुक्रबार पक्राउ गरेको हो।
सभामुखलाई गणना नगर्दा विपक्षी गठबन्धनको पक्षमा पनि ४६ सांसद मात्रै हुनेछन्। र, यो संख्या सरकार गठनका लागि चाहिनेभन्दा १ कम हो।
चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटा भएको हो।