बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै एमाले र रास्वपाले संसदमा अवरोध गरेका हुन्।
भट्टराईमाथि १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ।
पशुपतिमा जलहरी लगाएकै बेलादेखि विवाद उत्पन्न भएको थियो।
घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ४०८ रन बनाएको हो।
सरकारबारे बाहिर विभिन्न थरीका हल्लाहरू चलिरहे पनि पाँच वर्षसम्म यही गठबन्धन चल्ने उनले बताए।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
अख्तियारले ढकालविरूद्ध १ करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँ बिगोदाबी गरेको छ।
उनले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए।